अड्डाजाँच
ना.
- ऐनकानुन, नियम र सवालबमोजिम काम ठिकसँग भएनभएको वा कर्मचारीहरूले सोअनुसार काम गरेनगरेको प्रायः एकाएक छड्के जाँच गरी ऐनसवाल र रीतपूर्वक काम गर्न लगाउने सरकारी अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)