अढाई

वि. [प्रा. अड्डाइय]

  1. सङ्ख्यामा तीनभन्दा आधाले कम वा दुईभन्दा आधाले बढी; साढे दुई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)