अढैया
ना.
- अढाई सेर तौलको ढक; दुई सेर र आधाको ढक।
- अढाई अङ्कको दुनोट।
- ज्योतिषशास्त्रअनुसार आफ्ना जन्मराशिदेखि अष्टम स्थानमा रहँदासम्म एक राशिमा तिस महिना भोग गर्ने शनिग्रहको दशा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)