अणुवाद
ना.
- दर्शनमा जीव वा आत्मालाई अणु मान्ने सिद्धान्त; बल्लभाचार्यको मत।
- पदार्थका अणुहरूलाई नित्य मान्ने सिद्धान्त; वैशेषिक दर्शन; साङ्ख्ययोग, गान्धर्वविद्या तथा जैनहरू र केही वैयाकरणहरूका मतअनुसार शब्दहरू शब्दका अणु अणु मिलेर बनेका हुन्छन् भन्ने सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)