अणुवादी
वि.
- अणुवाद मान्ने वा त्यसको अनुयायी।
- नैयायिक; वैशेषिक दर्शन मान्ने; बल्लभाचार्यको अनुयायी (वैष्णव)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)