अण्डकोष

ना.

  1. स्तनपायी जीवजन्तुका भाले जातको लिङ्ग वा जननेन्द्रियका मन्तिरको वीर्यवाहक द्विफलक छालाको थैली; आँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)