अण्डमूल
ना.
- अण्ड वा आँडाको जरा; डिम्ब उत्पन्न हुने पोथी जीवका दुई प्रजनन अवयवमध्ये कुनै एक; अण्ड उत्पत्ति हुने स्त्रीयौनाङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)