अण्डवाहिनी नली

ना.

  1. स्त्री जातिका पाठेघरको मुखसम्म डिम्बहरू ल्याउने काम गर्ने नली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)