अतः एव

क्रि.वि.

  1. कारण जनाउने वा तथ्यहरू बताउने वाक्य वा वाक्यखण्डपछि सो कारणको फल, असर वा तथ्यको निचोड दिने क्रममा प्रयोग गरिने, जोडसमेत बुझाउने शब्द; यसै कारण; यसै कारणले; यसैले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)