अतथ्य

वि. [सं.]

  1. झुटो; अयथार्थ; तथ्यभन्दा विपरीत। विप. तथ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)