अतर्क्य

वि. [सं.]

  1. तर्क गर्नै नसकिने वा नपर्ने; अन्दाज गर्न नसकिने; अचिन्त्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)