अतर्कित
वि. [सं.]
- सोच्तै नसोचेको; तर्कना नै नगरेको; कल्पना नै नगरिएको।
- आकस्मिक; अचानक आइपरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)