अतलस्पर्शी

वि.

  1. पिँधसम्म छुने; पाताल छुने।
  2. ज्यादै गहिरो; थाहा पाइनसक्नु गहिरो; अथाह गहिरो; अत्यन्त गहन (उदा.-उहाँको अतलस्पर्शी विद्वत्ताबाट को प्रभावित नहोला!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)