अताराङ्कित

वि. [सं.]

  1. ताराको चिह्न नलागेको वा नदिइएको; विशिष्ट तुल्याउन ताराको चिह्न नलगाइएको; ताराको चिह्न नलगाइएको र लिखित रूपमा नै उत्तर दिनुपर्ने (विधायिकाको बैठकमा गरिने प्रश्न)। विप. ताराङ्कित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)