अताले

वि.

  1. अतालिने स्वभाव भएको; रुँदारुँदै बेहोस जस्तै हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)