अतालिनु
अ.क्रि. [आत्ति+नु]
- रुँदारुँदै सास फेर्न गाह्रो परी आत्तिएर झन् झन् ठुलो स्वरले रुनु; कहालिएर रुनु।
- रुँदारुँदै सास रोकिएर बेहोसजस्तो हुनु; विह्वल हुनु; अलल्लिनु; अरल्लिनु।
- बुद्धिभ्रम हुनु; आत्तिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)