अतास्याउनु

प्रे.क्रि.

  1. अत्यास लाग्ने तुल्याउनु; अतासिन लाउनु; अत्त्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)