अतिक्रान्त

वि.

  1. नाघेको।
  2. मर्यादा वा सीमाभन्दा पर पुगेको।
  3. बितेको; व्यतीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)