अति गर्नु

टु.

  1. अचाक्ली गर्नु। (उदा.- कुनै काममा पनि अति गर्नु हुँदैन।) अति गर्नू, अत्याचार नगर्नू (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)