अतिदेश
ना. [सं.]
- विस्तारित प्रयोग।
- एउटाको गुण अर्कोमा सार्ने काम।
- एउटामा लागु भएर पनि अर्कामा सादृश्यद्वारा लागु हुन सक्ने नियम (व्याकरणमा, दर्शनमा इ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)