अतिधृति

ना. [सं.]

  1. प्रत्येक पाउमा उन्नाइसवटा अक्षर हुने एक प्रकारको छन्दको भेद।
  2. वास्तु तथा मूर्तिकलामा सय इन्च बराबरको नापोलाई बुझाउन प्रयोग हुने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)