अतिप्रजनन

ना. [सं.]

  1. जन्माइको ठुलो क्रम वा दर; जनसङ्ख्याको अत्यासलाग्दो वृद्धि।
  2. मृत्युदरभन्दा बढी भएको जन्मदर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)