अतिप्रसङ्ग
ना. [सं.]
- कुनै कुराबारे सन्दर्भ अर्थात् आवश्यकताभन्दा बढी हुने चर्चा।
- उचितभन्दा धेर मात्रामा गरिने मैथुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)