अतियथार्थवाद
ना. [सं.]
- प्रथम विश्वयुद्धपछि यथार्थवादका विरुद्ध सञ्चालित, बाहिरी इन्द्रियका सामान्य आधारबाट प्रमाणित गर्न नसकिने र साधारण यथार्थभन्दा पनि गूढ तथ्यलाई तत्क्षणका अवचेतन मनका विशृङ्खल र स्वचालित अभिव्यक्तिमा जोड दिइने एक आन्दोलन वा त्यसअनुसारको सिद्धान्त; अधियथार्थवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)