अतिरञ्जक
वि. [सं.]
- कुनै कुरालाई चाहिनेभन्दा बढी वर्णन गर्ने; बढाईचढाई फर्माएर बयान गर्ने।
- कुरा गर्दा फूलजडी भर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)