अतिरिक्त
वि. [सं.]
- भएकामा अरू थप।
- चाहिँदोभन्दा बढ्ता; फाल्तु।
- उब्रिएको; उब्रने।
- बाहेक।
- बेसीमा; बढीमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)