अतिरथी
ना. [सं.]
- रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)