अतिरिक्त हुलाक

ना.

  1. सरकारबाट स्वीकृति प्राप्त गरी स्थानीय जनसहयोगबाट सञ्चालित हुलाक; छोटी हुलाकभन्दा तल्लो तहको हुलाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)