अतिरिक्ताङ्क

ना.

  1. नियमित समयमा प्रकाशित हुने पत्रपत्रिकाको अङ्कबाहेक खास अवसरमा निकालिने थप अङ्क।
  2. पत्रपत्रिका आदिले खास दिन वा अवसरमा थपेर निकालेको अतिरिक्त पृष्ठ (जस्तो -शनिवासरीय अतिरिक्ताङ्क)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)