अतीन्द्रिय
वि. [सं.]
- इन्द्रियको पहुँचभन्दा बाहिरको; इन्द्रियद्वारा थाहा पाउन नसकिने; अगोचर।
- साङ्ख्यदर्शनका अनुसार परमात्मा।
- वेदान्तका अनुसार मन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)