अतीत
वि. [सं.]
- बितेको; गएको; भइसकेको; भूत।
- मरेको; मृत।
- बितेको समय; गुज्रेको काल; उहिलेको काल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)