अतुल

वि. [सं.]

  1. अन्दाज गर्न वा तौलिन नसकिने।
  2. बराबरी नभएको; असमान।
  3. उपमा नभएको; कसैसँग दाँज्न नमिल्ने; अनुपम।
  4. अत्यधिक; अत्यन्तै बढी; ज्यादै बढी; ज्यादै ठुलो ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)