अतुलनीयवि.अन्दाज गर्न वा दाँज्न नसकिने। २. बराबर नभएको; असमान। ३. उपमा नभएको; अनुपम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अतुल अतुल्य