अतृप्त

वि. [सं.]

  1. खाद्य वस्तुहरू खाएर पेट नभरिएको; भोक शान्त नभएको।
  2. जनुसुकै विषयको जिज्ञासाबाट सन्तुष्ट नभएको; बौद्धिक वा मानसिक भोकले सताएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)