अतुल्य

वि.

  1. तुलना नै हुन वा गर्न नसकिने।
  2. जोडा नै नभएको।
  3. नाप्न वा परिमाण लिन नसकिने।
  4. अत्यन्तै; ज्यादै; बेजोड; अनुपम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)