अत्तर

ना. [अ. इत्र]

  1. फूल आदि सुगन्धित वस्तुबाट निकालिएको, विशेष किसिमको मगमग बास्ना आउने सार; खुस्बु।
  2. मिठो बास्ना वा सुगन्ध।
  3. गाँजा, भाङ आदिबाट निकालिएको सार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)