अत्तर गुलाफ/गुलाब
ना.
- सामान्य गुलाफभन्दा धेरै रातो वा पहेँलो हुने, सुकेपछि पनि बास्ना रहिरहने, अत्तर बनाउने काममा प्रयोग हुने एक प्रकारको गुलाफ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)