अत्तर छाला

ना.

  1. शरीरको बाहिरी छालाभन्दा भित्र र रानीमासुभन्दा बाहिरको पातलो छाला।
  2. बोटबिरुवाको बोक्राभन्दा भित्र र पलाँसभन्दा बाहिरको पातलो जाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)