अत्तो
ना. [प्रा. अत्त > सं. आत्त]
- नबिराएका कुरामा लगाइएको दोष वा आरोप; फतुर।
- अड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अत्त > सं. आत्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)