अत्तो न पत्तो
ना.
- कुनै कुराको छेउटुप्पो नजानिने वा भेउ नपाइने चाल; कुनै कामकुराका बारेमा केही पनि थाहा नहुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)