अत्तोपत्तो

ना.

  1. कुनै किसिमको ठहरठेगाना; कसैका अवस्थाको सङ्केत वा चिह्न; सुइँको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)