अत्त्याउनु

स.क्रि./प्रे.क्रि.

  1. डर, धाक, हप्की देखाउनु; भय उत्पन्न गराउनु; तर्साउने काम गर्नु; आत्तिने पार्नु वा पार्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)