अत्त्याहट

ना.

  1. आत्तिने, अत्त्याउने वा अत्त्याइने क्रियाप्रक्रिया; अत्त्याइ; अत्याहट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)