अत्यष्ठि

ना. [सं.]

  1. असी अमल बराबरको नापोलाई बुझाउने शब्द; असी इन्चीको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)