अत्यन्ताभाव

ना.

  1. कुनै कुराको कुनै समय (भूत, वर्तमान र भविष्यत्) मा पनि अस्तित्व नहुने अवस्था।
  2. चार प्रकारका अभाव (प्रागभाव, प्रध्वंसाभाव, अन्योन्याभाव र अत्यन्ताभाव) मध्ये चौथो; कहिल्यै कतै नहुने वा हुन असम्भव कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)