अत्याधुनिक

वि. [सं.]

  1. समसामयिक वा आधुनिक अवधिमा सबभन्दा पछिल्ला समयको; ज्यादै नयाँ (विचार, कविता, धारा, शैली, परिपाटी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)