अत्यास
ना. [प्रा. अत्तास< सं. अतित्रास]
- कुनै कारणले निकै डराउने वा तर्सिने क्रिया वा अवस्था; ठुलो डर र शङ्का भएको त्रास; अत्याहट।
- कामको हडबडी; आतुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अत्तास< सं. अतित्रास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)