अथ
क्रि.वि. [सं.]
- अब (प्राचीन र मध्यकालीन ग्रन्थको आरम्भमा र अझै पनि धार्मिक कार्यादि आरम्भ गर्दा प्रयोग गरिने।)।
- अब आरम्भ हुन लाग्यो है!
- आरम्भ; श्रीगणेश। (उदा.-तिमीलाई यसको न अथ थाहा छ न इति नै।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)