अत्रि गोत्र

ना.

  1. अत्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने (गोतामे, चापागाईं, वस्ती, मिश्र, खतिवडा, ओझा, पोखरेल, पौडेल आदि थर हुने) बाहुनछेत्रीको गोत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)