अथवा

संयो. [सं.]

  1. शब्द, वाक्य र वाक्यांशमा विकल्प जनाउने अव्यय; वा; कि। (उदा.- राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.)।
  2. नभए; होइन भने; कि भने; कि त। (उदा.-अथवा तिमी नै जाऊ न त।)।
  3. वि. राम्रो; सन्चो (उदा.-रोगीलाई अलिक अथवा भयो।)।
  4. सुबिस्ता; सन्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)